採用情報

RECRUIT INFO

स्थानीय ठाउँमा, जापान मा,
संसारमा सक्रिय। पहिला, प्रविष्टि/आवेदन ।

ओतोया मा यस्तो कर्मचारीहरु को आवश्यक छ जो राष्ट्रव्यापी स्टोरहरु मा एक सक्रिय भूमिका निभाउन सक्छन्।
तपाईको जीवन योजना अनुसार काम गर्ने सात अलग अलग तरिकाहरू मध्येबाट छनौट गर्न सक्नुहुन्छ, ।
परामर्श गर्दा छनौट गर्दा पनि हुन्छ । सुरुमा, तल आबेदन गर्नुहोस्।

रिक्त स्थान/ श्रेणी

हामी स्टोरमा कडा मेहनत गर्ने कर्मचारीहरू खोज्दैछौं!

स्थाई कर्मचारी, सीमित क्षेत्र कर्मचारी, ग्राहक सेवा कर्मचारी, खाना पकाउने कर्मचारी,
छोटो-समय कर्मचारी, सीमित- बार कर्मचारी, सीमित-दिन कर्मचारी

तपाईं आफ्नो इच्छा अनुसार सात फरक-फरक कार्य शैलीबाट छनौट गर्न सक्नुहुनेछ। कृपया अन्तर्वार्तामा सल्लाह गर्न नहिचकिचाउनुहोस्।

आवेदन आवश्यकताहरु

स्थाई कर्मचारीहरूको लागि निम्न सर्तहरू आवश्यक छन्।अन्य कामको विवरण अन्तर्वार्ता मार्फत निर्धारण गरिनेछ।

काम को स्थान राष्ट्रव्यापी सिधा प्रबन्धित स्टोर (मुख्य स्टोर स्थानहरू: टोकियो, खानागावा, चिबा, साईतामा, यामानाशी, ओसाका, क्योतो, ह्योगो, नारा, साप्पोरो, आदि)

"क्षेत्र सीमित कर्मचारी प्रणाली" घर बाट यात्रा दायरा को काम गर्ने ठाउँ हो।

काम को घण्टा सिफ्ट प्रणाली:9:00~23:30 वास्तविक काम 8घण्टा/राती अबेर सम्म काम छैन
मुख्य काम कम्पनीमा सामेल भएपछि, पाँच दिन मुख्यालय प्रशिक्षणको साथ शुरू गरि, ग्राहक सेवा, खाद्य शिक्षा र स्टोर प्रशिक्षण गराउनेछौ। त्यस पछि किचेनको प्रशिक्षण प्राप्त गरि सर्वप्रथम कम्पनीमा सामेल भएपछि 45 दिनमा प्रमाणीकरण पास गर्ने लक्ष्य राख्नुहोस्। एक देखि दुई वर्षको अनुभव प्राप्त गर्दा प्रमुख कुक र पसल प्रबन्धक हुदै अघि बढ्दा, तपाईंले बिक्री व्यवस्थापन, स्टाफ प्रशिक्षण र स्टोर अपरेशनसँग सम्बन्धित सामान्य व्यवस्थापनको बारेमा सिक्नुहुनेछ र सक्रिय भुमीका खेल्नुहुनेछ। जापानमा, मुख्यालयका स्टाफहरूको साथ स्टाफको गुणस्तर सुधार गर्ने प्रशस्त तरिकाहरू छन्, जस्तै सुपरिवेक्षक जसले शिक्षा विभागमा धेरै स्टोरहरू र प्रशिक्षकहरूको निरीक्षण गर्दछन्। विदेशमा काम गर्न र विदेशी स्टोर को सुरूवात गर्न पनि सम्भव छ। साथै, स्वतन्त्रता समर्थन प्रणाली प्रयोग गरेर मालिक-प्रबन्धक बन्ने एक तरीका पनि छ।

ग्राहक सेवा कर्मचारीहरू केवल ग्राहक सेवामा सीमित हुन्छन्, खाना पकाउने कर्मचारीले मात्र खाना पकाउँदछन्, तपाई आफ्नो काम सीमित गर्न सक्नुहुन्छ।

तलब 【स्थाई काम】
आधारभूत तलब 200,000 येन + बिक्री भत्ता, 43,166येन (30 घण्टाको लागि ओभरटाइम सहित)
आवास भत्ता 10,000 येन [भाडाको अपार्टमेन्टमा भाँडा तिर्ने ब्यत्ति (कम्पनी आवास प्रयोगकर्ता बाहेक)]
[क्षेत्रीय सीमित कर्मचारी, ग्राहक सेवा कर्मचारी, खाना पकाउने कर्मचारी]
आधारभूत तलब180,000 येन + बिक्री भत्ता, 38,849येन (30 घण्टाको लागि ओभरटाइम सहित)
आवास भत्ता 10,000 येन [भाडाको अपार्टमेन्टमा भाँडा तिर्ने ब्यत्ति (कम्पनी आवास प्रयोगकर्ता बाहेक)]

यदि तपाईं छोटो समयको कर्मचारी, बार सीमितको कर्मचारी वा सीमित दिन काम गर्न चाहानुहुन्छ भने, कृपया हामीलाई व्यक्तिगत रूपमा सम्पर्क गर्नुहोस्।

कर्मचारी कल्याण बोनस वर्षमा दुई पटक, तलब वृद्धि वर्षमा एक पटक, परिवार भत्ता 5000 येन (प्रति व्यक्ति), खाद्य सहायता ( मेन्यु को आधा मूल्य), खाना खरीद छुट प्रणाली, यातायात खर्च भुक्तानी, योग्यता अधिग्रहण समर्थन प्रणाली, कर्मचारी सेयरहोल्डिंग एसोसिएसन, विशेष अधिमान्य प्रयोग प्रणाली, व्यवस्थापन सुधार प्रस्ताव पुरस्कार प्रणाली, लामो सेवा पुरस्कार
इनाम/पुरस्कार यो सबै स्टोरको कर्मचारीहरूलाई प्रदान गरिन्छ जसले स्टोरको बिक्री बजेट, सामान्य लाभ बजेट, आदि हासिल गरेका छन्। अन्य, इन-हाउस प्रतियोगिताहरू र प्रशंसा अभियान पुरस्कारहरू पनि छन्।
छुट्टी महिनामा 8 देखि 10 दिन, कुल105 दिन (सप्ताहन्तको संख्या, गर्मी / जाडो आदि स्थानान्तरण सम्भव) बधाई र शोक छुट्टी, भुक्तानी बिदा, बाल हेरचाह बिदा, नर्सिंग हेरचाह बिदा
बीमा, आदि रोजगार बीमा, काम दुर्घटना बीमा, स्वास्थ्य बीमा, कर्मचारी पेन्सन
शिक्षा प्रणाली ●मनोनीत कर्मचारी प्रशिक्षण ● नयाँ कर्मचारी प्रशिक्षण ( किचेन/ हल अपरेशन प्रशिक्षण)
●व्यवस्थापन प्रशिक्षण (प्रमुख कुक/ पसल प्रबन्धक)● बिभिन्न प्रमाणपत्रहरू (पसल प्रबन्धक प्रमाणपत्र/ प्रमुख प्रमाणपत्र)
● खाद्य शिक्षा प्रशिक्षण